छठ पर्वको अवसरमा सार्वजनिक बिदा 

छठ पर्वको अवसरमा सार्वजनिक बिदा 

अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७
अर्थ डबली
शुक्रवार, मंसिर ५ २०७७ (अर्काइभ बाट)
  • छठ पर्वको अवसरमा सार्वजनिक बिदा 

    काठमाडौँ / छठ पर्वको अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ । 

    images
    images

    प्रदेश सरकारको प्रदेश क्यालेन्डरमै सार्वजनिक गरी सकेको भन्दै  मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार सूचना निकालेर बिदाको जानकारी गराएको हो । 

    कोरोनाभाइरस महामारीको समयमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन समेत प्रदेश नम्बर २ सरकारले आग्रह गरेको छ ।

    pradesh - notice.JPG

    साताको लोकप्रीय