आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

अर्थ डबली
सोमवार, मंसिर ८ २०७७
अर्थ डबली
सोमवार, मंसिर ८ २०७७ (अर्काइभ बाट)
  • आज सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुस् आजको मूल्य 

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज छापावाल सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ भने सोही परिमाणको तेजावी सुनलाई भने तोलामा ९३ हजार ८०० रुपैयाँ पर्नेछ । 

    त्यस्तै, चाँदी तोलामा एक हजार २१० रुपैयाँमा कारोबार हुनेछ । हिजो पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो । 

    साताको लोकप्रीय