विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख नाघ्यो, मृत्यु हुने कति ? 

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख नाघ्यो, मृत्यु हुने कति ? 

अर्थ डबली
सोमवार, मंसिर १५ २०७७
अर्थ डबली
सोमवार, मंसिर १५ २०७७ (अर्काइभ बाट)
  • विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख नाघ्यो, मृत्यु हुने कति ? 

    काठमाडौँ / विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख ५९ हजार नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ५ लाख २ हजार संक्रमित थपिएका छन् भने ७ हजार २९९ को मृत्यु भएको छ । 

    images
    images

    हालसम्म मृत्यु हुनेको संख्या १४ लाख ६४ हजार ८४५ को मृत्यु भएको छ । त्यस्तै, हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ करोड ३५ लाख ३६ नाघेको छ ।

    पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ६३० जना संक्रमित निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG

    4.JPG

    साताको लोकप्रीय