चिसो बढ्यो : सडक छउमै आगो ताप्दै [फोटो]

चिसो बढ्यो : सडक छउमै आगो ताप्दै [फोटो]

अर्थ डबली
आइतवार, माघ ४ २०७७
अर्थ डबली
आइतवार, माघ ४ २०७७ (अर्काइभ बाट)
  • चिसो बढ्यो : सडक छउमै आगो ताप्दै [फोटो]

    कुहिरो र हुस्सु लागेका कारण जाडो बढेपछि लमजुङ बेँसीशहर नगरपालिका बसोबास गर्दै आएका स्थानीय आइतबार बिहान यस बजारको सडकछेउमै आगो ताप्दै । 

    images
    images

    यस जिल्लामा शनिबारबाट घाम नलागेपछि जाडोको बढेको महसुस हुन थालेको छ । जाडोका कारण बालबच्चा र वृद्धावृद्धलाई बढी समस्या पर्न थालेको छ । 

    तस्वीर : जनक श्रेष्ठ/ रासस

    साताको लोकप्रीय