सुनको भाउ तोलामा १५०० रुपैयाँ बढ्यो, कति पुग्यो ? 

सुनको भाउ तोलामा १५०० रुपैयाँ बढ्यो, कति पुग्यो ? 

अर्थ डबली
मंगलवार, माघ २७ २०७७
अर्थ डबली
मंगलवार, माघ २७ २०७७ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा १५०० रुपैयाँ बढ्यो, कति पुग्यो ? 

    काठमाडौँ / मंगलबार सुनको भाउ तोलामा एकैपटक एक हजार ५०० रुपैयाँ पुगेको छ । हिजो सोमबार तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने ९१ हजार ९०० रुपैयाँ पुगेको हो । 

    images
    images

    त्यस्तै, आज सोही परिमाणको तेजावी सुनलाई प्रतितोला ९१ हजार ४०० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ बढेको छ । हिजो एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३४० रुपैयाँमा खरिदबिक्री गर्न सकिने महासंघले जनाएको छ ।

    साताको लोकप्रीय