OUTLOOK STORY: पहिलो महिला प्रहरी चैत्यमायाको जीवन: धोती, खाकी र सर्टमै ड्युटी, १७ वर्षे जवानीमा टुँडिखेलमा तालिम, तलब ३० रुपैया !

नोना कोइराला, शैलजा आचार्य र मङ्गलादेवीलाई हनुमानढोकामा राखिएको थियो । वहाँहरूलाई राखिएको ठाउँमा मेरै ड्युटी थियो । ‘एउटी महिला भएर पुलिसमा जागिर खाने आँट गरेकी हिम्मतवाली आइमाई’,उनीहरुले भने ।