सेतीनदीमाथि निर्माण गरिएको ऐतिहासिक पुलको दयनीय दृश्य 

सेतीनदीमाथि निर्माण गरिएको ऐतिहासिक पुलको दयनीय दृश्य 

अर्थ डबली
आइतवार, चैत २२ २०७७
अर्थ डबली
आइतवार, चैत २२ २०७७ (अर्काइभ बाट)
  • सेतीनदीमाथि निर्माण गरिएको ऐतिहासिक पुलको दयनीय दृश्य 

    तनहुँ / जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदी माथि निर्माण गरिएको ऐतिहासिक झोलुङ् पुलको दयनीय दृश्य । 

    images
    images

    विसं १७७८ सालतिर जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुगे पनि यसको उचित संरक्षण हुन नसकेको हो । 

    तस्वीर : सानेबहादुर नेपाली/रासस 

    साताको लोकप्रीय