सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, चाँदी स्थिर

सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, चाँदी स्थिर

अर्थ डबली
आइतवार, जेठ ३० २०७८
अर्थ डबली
आइतवार, जेठ ३० २०७८ (अर्काइभ बाट)
  • सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, चाँदी स्थिर

    काठमाडौँ / आइतबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार ९३ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । 

    images
    images

    सोही परिमाणको तेजावी सुनलाई भने प्रतितोला ९३ हजार ४०० रुपैयाँ पर्नेछ । 

    यता, चाँदीको भाउ भने स्थिर नै रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा नै कारोबार हुने महासंघले जनाएको छ ।  

    साताको लोकप्रीय