पछिल्लो २४ घण्टामा भारत, ब्राजिल र अमेरिकामा घट्यो संक्रमित र मृतकको संख्या, हेर्नुस् विस्तृतमा

पछिल्लो २४ घण्टामा भारत, ब्राजिल र अमेरिकामा घट्यो संक्रमित र मृतकको संख्या, हेर्नुस् विस्तृतमा

अर्थ डबली
सोमवार, जेठ ३१ २०७८
अर्थ डबली
सोमवार, जेठ ३१ २०७८ (अर्काइभ बाट)
  • पछिल्लो २४ घण्टामा भारत, ब्राजिल र अमेरिकामा घट्यो संक्रमित र मृतकको संख्या, हेर्नुस् विस्तृतमा

    काठमाडौँ / पछिल्लो २४ घण्टामा अमेरिका, भारत र ब्राजिललगायतका देशहरूमा कोरोना संक्रमित र मृतकको संख्यामा कमि आएको छ । यस अवधिमा अमेरिकामा ६ हजार २८५, भारतमा ६८ हजार ४०० र ब्राजिलमा ३६ हजार ९९८ संक्रमित थपिएका छन् । 

    images
    images

    त्यस्तै, २४ घण्टाको अवधिमा अमेरिकामा एक सय जना संक्रमितको मृत्यु भएको छ भने १८ हजार ५०० जना निको भएका छन् । भारतमा एकहजार ७६१ संक्रमितको मृत्यु र एक लाख १३ हजार ९१ जना निको भएका छन् र ब्राजिलमा एक हजार ११८ संक्रमितको मृत्यु र ३३ हजार ३७१ जना निको भएका छन् । 
    विस्तृतमा हेर्नुस् 

    1.JPG2.JPG3.JPG

    साताको लोकप्रीय