यस्तो छ सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर

यस्तो छ सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर

अर्थ डबली
सोमवार, जेठ ३१ २०७८
अर्थ डबली
सोमवार, जेठ ३१ २०७८ (अर्काइभ बाट)
  • यस्तो छ सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा रहेको छ ।

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमूल्य १४१ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १४१ रुपैयाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ ४४ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४१ पैसा रहेको छ । 
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय