काठमाडौंमा तरकारी भाउ कति ? मुढेको आलु ४० प्रतिकेजी, लोकल गोलभेंडा १० रुपैयाँ [ पुरा विवरणसहित ]

काठमाडौंमा तरकारी भाउ कति ? मुढेको आलु ४० प्रतिकेजी, लोकल गोलभेंडा १० रुपैयाँ [ पुरा विवरणसहित ]

अर्थ डबली
बुधवार, असार २ २०७८
अर्थ डबली
बुधवार, असार २ २०७८ (अर्काइभ बाट)
  • काठमाडौंमा तरकारी भाउ कति ? मुढेको आलु ४० प्रतिकेजी, लोकल गोलभेंडा १० रुपैयाँ [ पुरा विवरणसहित ]

    काठमाडौं/  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको विवरण अनुसार काठमाडौंमा रातो आलु १ केजीको  न्यूनतम ४० रुपैयाँ पर्दछ ।

    images
    images

    भने अधिकतम मूल्य ४५ रुपैयाँसम्म रहेको छ । यस्तै, रातो आलु नै भारतीय भने २८ रुपैयाँ न्युनतम अधिकतम ३० रुपैयाँ सम्म प्रतिकेजी पर्नेछ ।

    नेपालकै मुडेको आलु रू. ४० प्रतिकेजी, सेतो ३० रुपैयाँमै पाईने छ । यस्तैगरी तपाई काठमाडौंमा गोलभेडा किन्दै हुनुहुन्छ भने सानो (टनेल)को प्रतिकेजी न्यूनतम ३०  र अधिकतम ३५ रुपैयाँसम्म पदर्छ ।  तर, गोलभेडा सानो (लोकल) किन्दाकेजीकै १० रुपैयाँमा पाइन्छ । सिमीका तरकारी किन्दै हुनुहुन्छ भने,घिउ सिमी ((राजमा) रू ९० औषत प्रतिकेजी पर्दछ तर, घिउ सिमी (लोकल) ३० मै पाइन्छ । 


    हाइब्रीड घिउ सिमी केजी बढिमा  ४० रुपैयाँ सम्म पर्दछ । अन्य तरकारीहरु घिरौला केजीको २०, चमसूरको साग ६० केजीको ,परवर (तराई) ४० लोकल ४०, पालूगो साग केजीको  ६० पुदीना  १०० प्याज सुकेको (भारतीय)  ४६, हरियो ७०, फर्सी पाकेको ३० केजीको बन्दा २५, बोडी (तने) २०, ब्रोकाउली १५०, भटमासकोशा १२०, भन्टा डल्लो २०, भन्टा लाम्चो २०, भिण्डी ३० प्रतिकेजी रहेको विकास समितिले जनाएको छ ।

    हेर्नुस अन्य तरकारीका भाउ कति छ ? 

     

     

     

    साताको लोकप्रीय