एनसिसि बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त

एनसिसि बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त

अर्थ डबली
सोमवार, साउन ११ २०७८
अर्थ डबली
सोमवार, साउन ११ २०७८ (अर्काइभ बाट)
  • एनसिसि बैंकको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त

    काठमाडौँ / नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त भएका छन् । 

    images
    images

    बैंकको यही साउन १० गते बसेको ८५९ औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रबन्धक भट्टराईलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

    Ncc Bank.JPG

    साताको लोकप्रीय