औषधिजन्य जडीबुटी सतुवाको बीउ, प्रतिकेजी एक लाखमा बिक्री हुने [फोटो]

औषधिजन्य जडीबुटी सतुवाको बीउ, प्रतिकेजी एक लाखमा बिक्री हुने [फोटो]

अर्थ डबली
सोमवार, भदौ २१ २०७८
अर्थ डबली
सोमवार, भदौ २१ २०७८ (अर्काइभ बाट)
  • औषधिजन्य जडीबुटी सतुवाको बीउ, प्रतिकेजी एक लाखमा बिक्री हुने [फोटो]

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मावासी सङ्गम राईले व्यवसायिक रूपमा गरेको सतुवाखेतीबाट उत्पादित सतुवाको बीउ ।

    images
    images

    सतुवाको बीउ प्रतिकेजी रु एक लाखमा बिक्री हुन्छ । सतुवाको गानो भने  प्रतिकेजी रु. १० देखि १२ हजारसम्ममा बिक्री हुन्छ ।

    satuwako biruwa.JPG

    Satuwa.JPG

    किसानले यस समयमा सतुवाको बीउ सङ्कलन गर्छन् । यसलाई पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेका बेलामा प्रयोग गर्न सकिने व्यवसायी बताउँछन् ।

    satuwa1.JPG 

    तस्बिरः युवराज विष्ट/रासस

    साताको लोकप्रीय