नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल घोषणा, कुनको कति ? 

नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल घोषणा, कुनको कति ? 

अर्थ डबली
बुधवार, भदौ २३ २०७८
अर्थ डबली
बुधवार, भदौ २३ २०७८ (अर्काइभ बाट)
  • नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल घोषणा, कुनको कति ? 

    काठमाडौँ / नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड व्यवस्थाक रही सञ्चालनमा रहेको नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्वीटी फण्डले प्रतिफल घोषणा गरेको छ । कम्पनीको यही भदौ २२ गते बसेको सञ्चालक समितिको ९४ औँ बैठकले आर्थिक बर्ष २०७७÷०७८ का लागि योजनाको ईकाइधनीहरूका लागि लाभांश घोषणा गरेको हो । 

    images
    images

    निर्णयअनुसार नबिल ब्यालेन्स फण्ड २ ले आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत (करसहित)का दरले हुन आउने रकम ३९ करोड २० लाख रुपैयाँ प्रतिफल घोषणा गरिएको छ । त्यस्तै, नबिल इक्वीटी फण्डको भने ४० प्रतिशत (करसहित)का दरले हुन आउने ५० करोड रुपैयाँ प्रतिफल घोषणा गरिएको कम्पनीले जनाएको छ । 

    साताको लोकप्रीय