आजको मौसम कस्तो छ ? मौसम विभागको यस्तो विश्लेषण  

आजको मौसम कस्तो छ ? मौसम विभागको यस्तो विश्लेषण  

अर्थ डबली
शुक्रवार, असोज ८ २०७८
अर्थ डबली
शुक्रवार, असोज ८ २०७८ (अर्काइभ बाट)
  • आजको मौसम कस्तो छ ? मौसम विभागको यस्तो विश्लेषण  

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले  हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको जनाएको छ । 

    images
    images

    साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको मौसम विभागको विश्लेषण छ ।  

    हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।  

    २४ घण्टामा देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेकोले छ , विभागका अनुसार उक्त स्थानहरुका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव ९मभदचष्क ायिध० को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन आग्रह पनि गरेको छ । 
     

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ आश्विन ८ गते (शुक्रबार)

    दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    रातीः देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     २०७८ आश्विन ९ गते (शनिबार)

    दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    रातीस् देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    rastra bank3.PNG

    २०७८ आश्विन १० गते (आईतबार)

    दिउँसोस् देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    रातीस् देशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     

      

    साताको लोकप्रीय