सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य 

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य 

अर्थ डबली
आइतवार, पुस ११ २०७८
अर्थ डबली
आइतवार, पुस ११ २०७८ (अर्काइभ बाट)
  • सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको मूल्य 

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । 

    यसअघि गत शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी यसअघिकै मूल्य एक हजार २६० रुपैयाँ प्रतितोला कारोबार हुने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय