रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

अर्थ डबली
आइतवार, माघ ९ २०७८
अर्थ डबली
आइतवार, माघ ९ २०७८ (अर्काइभ बाट)
  • रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

    काठमाडौँ / गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ ।  
     
    गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गरेका हुन् । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ । 

    images
    images

    उत्सव दाहालले छायाङ्कन गरेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । प्रकाश धितालको निर्देशनमा बनेको भिडिया ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । 

    साताको लोकप्रीय