प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

अर्थ डबली
शुक्रवार, माघ २१ २०७८
अर्थ डबली
शुक्रवार, माघ २१ २०७८ (अर्काइभ बाट)
  • प्रधानमन्त्रीको प्रेस प्रमुखमा गोविन्द परियार

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस प्रमुखमा पत्रकार गोविन्द परियार नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले परियारलाई प्रेस प्रमुखमा नियुक्त गरेका  उनको सचिवालयले जनाएको छ । 

    images
    images

    परियार यसअघि विसं २०७४ मा पनि देउवा प्रधानमन्त्री रहनुभएका बेला प्रेस संयोजक भएर काम गरेका थिए । 

    गत असारमा पाँच दलीय गठबन्धनको सरकार गठन भएपछिदेखि नै परियारले प्रधानमन्त्री देउवाको प्रेस सहयोगीका रुपमा काम गर्दै आएका थिए ।

    साताको लोकप्रीय