अफगानिस्तानको कुन्दुज शहर र गाँजरको ब्यापार 

अफगानिस्तानको कुन्दुज शहर र गाँजरको ब्यापार 

अर्थ डबली
बिहिवार, फाल्गुण ५ २०७८
अर्थ डबली
बिहिवार, फाल्गुण ५ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तानको कुन्दुज शहर र गाँजरको ब्यापार 

    अफगानिस्तानको कुन्दुज सहरमा किसानहरू गाजर प्याकेज गर्दै गरिएको दृश्य । यहाँ किसानहरुको अर्को मूख्य उत्पादन गाजर पनि हो । गाजरका लागि उत्कृष्ट फेब्रुअरी १६, २०२२ मा लिइएको यो तस्वीर  सिन्ह्वाले लिएको हो ।
    गाँजरको ब्यापार ब्यापार मात्रै होइन हिँसार राजनीतिक दुष्चक्रमा फसेको अफगानिस्तानको एक अर्थ राजनीति तस्वीर पनि हो । 

    images
    images

    थप समाचार :-

    अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसंघीय महासचिवको आग्रह :-

    संयुक्त / राष्ट्रसंघ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय संकट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन् ।

    उनले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठूलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताएका छन् । 

    उनले संयुक्त राष्ट्रसंघले पनि अफगानिस्तानलाई सहयोग गरिरहेको भन्दै अरु विदेशी दाता देशहरु तथा सहयोगी निकायहरुलाई पनि सो आग्रह गरेका छन्।

    महासचिव गुटर्रेसले अफगानिस्तानका लागि विशेष पहल र अभियान सञ्चालन गर्न जरुरी रहेको बताएका छन् ।

    यहाँका नागरिकको अवस्था नाजुक रहेको, खाना आधारभूत औषधि तथा अन्य अत्यावश्यकताका साधनहरुको पनि खाँचो परिरहेकाले यसका लागि सबैको सहयोग आवश्यक रहेको महासचिव गुटर्रेसको जोड छ ।

    अफगानिस्तानलाई खाद्यान्न, लत्ताकपडा, औषधिजस्ता विषयहरु विभिन्न देश र दाताहरुले पछिल्लो समयमा सहयोग गरिरहेका छन् । तर पनि त्यो सहयोग पर्याप्त नरहेको बताइएको छ ।

    साताको लोकप्रीय