इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

अर्थ डबली
सोमवार, फागुन ९ २०७८
अर्थ डबली
सोमवार, फागुन ९ २०७८ (अर्काइभ बाट)
  • इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

    तेहरान / एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।

    images
    images

    स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ  । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ । 

    साताको लोकप्रीय