डा पन्त र डा ओली विज्ञमा नियुक्त

डा पन्त र डा ओली विज्ञमा नियुक्त

अर्थ डबली
सोमवार, फागुन १६ २०७८
अर्थ डबली
सोमवार, फागुन १६ २०७८ (अर्काइभ बाट)
  • डा पन्त र डा ओली विज्ञमा नियुक्त

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त (कामपा–१५)लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेका छन् । 
     
    त्यसैगरी उनले डा कृष्णप्रसाद ओली (कामपा–४)लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । 

    images
    images

    साताको लोकप्रीय