अमेरिकी डलर एकको बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा र कोरियन वन १०० को बिक्रीमा ९ रुपैयाँ ८२ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

अमेरिकी डलर एकको बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा र कोरियन वन १०० को बिक्रीमा ९ रुपैयाँ ८२ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

अर्थ डबली
आइतवार, जेठ २९ २०७९
अर्थ डबली
आइतवार, जेठ २९ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी डलर एकको बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा र कोरियन वन १०० को बिक्रीमा ९ रुपैयाँ ८२ पैसा पर्ने, अन्य मुद्रालाई कति ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमा १२४ रुपैयाँ २४ पैसा र बिक्रीमा १२४ रुपैयाँ ८४ पैसा, युरोपियन युरो एकको खरिदमा १३१ रुपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रुपैयाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ५१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९७ पैसा रहेको छ । 

    images
    images

    यसैगरी जापानी येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५६ पैसा र बिक्रीमा १८ रुपैयाँ ६५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३४ रुपैयाँ १९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २२ पैसा र बिक्रीमा २८ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ १० पैसा र बिक्रीमा ४०७ रुपैयाँ ०६ पैसा र बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३३१ रुपैयाँ १८ पैसा रहेको छ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय