नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाह

नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाह

अर्थ डबली
आइतवार, असार १२ २०७९
अर्थ डबली
आइतवार, असार १२ २०७९ (अर्काइभ बाट)
  • नेष्डो समृद्ध लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाह

    काठमाडौं / नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा दुर्गाबहादुर शाहलाई नियुक्त गरेको छ । 

    images
    images

    गत बिहीवार बसेको सञ्चालक समितिको बैठकले  संस्थाको स्वतन्त्र सञ्चालक पदमा शाहलाई नियुक्त गरेको हो ।

    उनलाई शुक्रवारदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो । 

     

    साताको लोकप्रीय