नेपाल पुनर्बीमा कम्पनी सचिवमा भण्डारी नियुक्त

नेपाल पुनर्बीमा कम्पनी सचिवमा भण्डारी नियुक्त

अर्थ डबली
आइतवार, असार १९ २०७९
अर्थ डबली
आइतवार, असार १९ २०७९ (अर्काइभ बाट)
  • नेपाल पुनर्बीमा कम्पनी सचिवमा भण्डारी नियुक्त

    काठमाडौं / नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेका छन् । 

    images
    images

    सरकारी स्वामित्वको एकमात्र पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका हुन् । 

    कम्पनीको असार १८ गते बसेको संचालक समितिको ४०१ औं कम्पनीको नियमावलीको नियम ४४ अनुसार कम्पनीका सहायक प्रमुख अधिकृत दामोदर भण्डारीलाई कम्पनी सचिवको थप जिम्मेवारी दिएको जनाएको छ। कम्पनीले उक्त जानकारी नेप्सेमार्फत दिइएको छ ।  

    news.JPG

    साताको लोकप्रीय