सनराइज क्यापिटलको १२ औँ वार्षिक साधारण सभा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने 

सनराइज क्यापिटलको १२ औँ वार्षिक साधारण सभा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने 

अर्थ डबली
शुक्रवार, कार्तिक १८ २०७९
अर्थ डबली
शुक्रवार, कार्तिक १८ २०७९ (अर्काइभ बाट)
  • सनराइज क्यापिटलको १२ औँ वार्षिक साधारण सभा, २५ प्रतिशत नगद लाभांश वितरण गर्ने 

    काठमाडौँ / सनराइज बैङ्क लिमिटेडको पूर्ण स्वामित्वमा बैङ्कको सहायक कम्पनीका रूपमा सञ्चालित सनराइज क्यापिटलको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार राजधानीमा एक भव्य समारोहकाबीच साधारण सभा सम्पन्न गरेको हो । 

    images
    images

    साधारण सभाले आर्थिक बर्ष २०७८/०७९  वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको  बासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव पारित गरेको छ । 

    साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेतसमेत साधारण सभाले पारित गरेको छ ।

    साताको लोकप्रीय