बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

अर्थ डबली
बिहिवार, मंसिर ८ २०७९
अर्थ डबली
बिहिवार, मंसिर ८ २०७९ (अर्काइभ बाट)
  • बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन

    काठमाडौं / नेपाल स्टक एक्सचेञ्जले बैंक अफ काठमाण्डूको शेयर मूल्य समायोजन गरेको छ । 

    images
    images

    बैंकले ६ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो । बैंकको शेयरमूल्य २२७ रुपैयाँ १० पैसाका आधारमा नेप्सेले ६ प्रतिशत बोनश शेयरपछिको शेयर मूल्य २१४ रुपैयाँ २५ पैसा कायम गरेको छ ।

    सोही मूल्यकै आधारमा अब बैंकको शेयर कारोबार खुल्नेछ ।

    1.JPG

    साताको लोकप्रीय