छ महिना म्याद थप्दा पनि निर्माण सम्पन्न नभएको सडक

छ महिना म्याद थप्दा पनि निर्माण सम्पन्न नभएको सडक

अर्थ डबली
आइतवार, मंसिर ११ २०७९
अर्थ डबली
आइतवार, मंसिर ११ २०७९ (अर्काइभ बाट)
  • छ महिना म्याद थप्दा पनि निर्माण सम्पन्न नभएको सडक

    जाजरकोट / जाजरकोट–डोल्पा सडक खण्डअन्तरर्गत नलगाड नगरपालिका–११ र रुकुम पश्चिम आठबीसकोट–६ बीचमा रहेको भेरी नदीमा रहेको पुल ६ महिना म्याद थप्दा पनि निर्माण नहुँदा समस्या हुँदै आएको छ । रु तीन करोड ८५ लाखमा हिम सगरमाथा र खड्का कृष्ण जेभीले सो सडकको ठेक्का लिएको हो । 

    images
    images

    तस्बिर: हेमन्त केसी रासस

    साताको लोकप्रीय