निवर्तमान प्रधानमन्त्री देउवाले छोडे सरकारी निवास

निवर्तमान प्रधानमन्त्री देउवाले छोडे सरकारी निवास

अर्थ डबली
बुधवार, पुस १३ २०७९
अर्थ डबली
बुधवार, पुस १३ २०७९ (अर्काइभ बाट)
  • निवर्तमान प्रधानमन्त्री देउवाले छोडे सरकारी निवास

    काठमाडौँ / निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् । 

    images
    images

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन् । 

    बुढानिलकण्ठस्थित निजी निवास हाल मर्मत् भइरहेकाले उहाँ धुम्बाराहीस्थित भाडाको घरमा सरेका उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

    उनि २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए । 

    साताको लोकप्रीय