प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ

प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ

अर्थ डबली
सोमवार, माघ २ २०७९
अर्थ डबली
सोमवार, माघ २ २०७९ (अर्काइभ बाट)
  • प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ नियुक्त भएका छन् । 

    images
    images

    बैंकको पुस २९ गते शुक्रबार बसेको सञ्चालक समितिको ४५९ औँ बैठकले राजेन्द्रदास श्रेष्ठलाई  सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो । 

    1.JPG

    साताको लोकप्रीय