सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद सहित कति दियो बोनस शेयर ? 

सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद सहित कति दियो बोनस शेयर ? 

अर्थ डबली
सोमवार, माघ २ २०७९
अर्थ डबली
सोमवार, माघ २ २०७९ (अर्काइभ बाट)
  • सपोर्ट लघुवित्तको लाभांश घोषणा, नगद सहित कति दियो बोनस शेयर ? 

    काठमाडौँ / सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरू लाभांश वितरण गने निर्णय गरेको छ । 

    images
    images

    संस्थाको पुस २९ गते शुक्रबार अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको १८९ औँ बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ११.५७८९४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    लघुवित्तले हाल कायम चुक्ता पूँजी ८ करोड ५८९ लाख रुपैयाँको ११ प्रतिशतले हुन आउने ९४ लाख ३८ हजार कित्ता बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । यसैगरी ०.५७८९४७३७ प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ७३६ रुपैयाँ नगल लाभांश वितरण गर्ने कम्पनलिे जनाएको छ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी वार्षिक साधारणसभामा पेश गर्न पाउने छ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीहरुले पाउने छन् ।

    साताको लोकप्रीय