लक्ष्मी लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

लक्ष्मी लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

अर्थ डबली
शुक्रवार, माघ ६ २०७९
अर्थ डबली
शुक्रवार, माघ ६ २०७९ (अर्काइभ बाट)
  • लक्ष्मी लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा, बोनश शेयर कति ?

    काठमाडौं / लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । 

    images
    images

    कम्पनीको माघ ४ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापूँजी ३८ करोड ४० लाख रूपैँयाको कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

    कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

    साताको लोकप्रीय