आज एक तोला सुनलाई एक लाख ६ हजार दुई सय रुपैयाँ पर्ने

आज एक तोला सुनलाई एक लाख ६ हजार दुई सय रुपैयाँ पर्ने

अर्थ डबली
बुधवार, माघ ११ २०७९
अर्थ डबली
बुधवार, माघ ११ २०७९ (अर्काइभ बाट)
  • आज एक तोला सुनलाई एक लाख ६ हजार दुई सय रुपैयाँ पर्ने

    काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउमा सामान्य गिरावट आएको छ भने चाँदीको भाउ स्थिर नै रहेको छ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला एक लाख ६ हजार तीन रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई  बुधबार एक लाख ६ हजार दुई सय रुपैयाँ पर्नेछ ।

    images
    images

    त्यस्तै, यसअघि प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ रहेको तेजावी सुनलाई आज एक लाख पाँच हजार सात सय रुपैयाँ पर्ने महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँ पर्नेछ । 

    साताको लोकप्रीय