सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ? 

सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ? 

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो, कति छ आजको मूल्य ? 

    काठमाडौँ / बिहीबार रेकर्ड बनाएको सुनको भाउमा शुक्रबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार १ हजार १ सय रुपैयाँले घटेको हो ।

    images
    images

    यो दिन छापावाल सुनलाई प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ पर्नेछ । त्यस्तै, तेजावी सुनलाई आज १ लाख ५ हजार ३ सय रुपैयाँ पर्नेछ । यसअघि भने १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदीको भाउ भने स्थिर नै रहेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार गर्न सकिनेछ । 

    साताको लोकप्रीय