ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह

अर्थ डबली
शुक्रवार, माघ १३ २०७९
अर्थ डबली
शुक्रवार, माघ १३ २०७९ (अर्काइभ बाट)
  • ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले मोबाईल बैंकिङ प्रयोगकर्तालाई ग्लोबल स्मार्ट प्लसबाट मात्र मोबाईल बैकिङ सेवा लिन आग्रह गरेको छ । 

    images
    images

    बैंकले एक सुचना जारी गर्दै साविकको बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई दुबै बैंकमा खाता भई एउटै मोबाईल नम्बरबाट मोबाईल बैंकिङ सेवा लिइरहेका ग्राहकलाई बैंकले हाल ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ सेवा सुचारु गरी ग्लोबल स्मार्ट प्लस एप्स चलाउन आग्ह गरेको हो ।

    ग्राहकले संचालन गरिराखेका २ मध्ये १ बचत खाता आफुलाई पायक पर्ने बैंकको शाखा कार्यालयमा गएर बन्द गरी मोबाईल नम्बर अद्याबधिक गराई पुनः मोबाईल सेवा सुचारु गर्न अनुरोध गरेको हो ।

    1g.JPG

    साताको लोकप्रीय