सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो, चाँदी सस्तियो

सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो, चाँदी सस्तियो

अर्थ डबली
आइतवार, माघ १५ २०७९
अर्थ डबली
आइतवार, माघ १५ २०७९ (अर्काइभ बाट)
  • सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढ्यो, चाँदी सस्तियो

    काठमाडौँ / आइतबार सुनको भाउमा प्रतितोला २०० रुपैयाँ गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार यसअघि प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज १ लाख ६ हजार रुपैयाँ पर्नेछ ।

    images
    images

    यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ रहेको छ ।

    यसअघि भने तेजावी सुनको मूल्य १ लाख ५ हजार ३०० रुपैयाँ थियो । यता, चाँदीको भाउमा भने गिरावट आएको छ । यसअघि प्रतितोला १ हजार ३८० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३६५ रुपैयाँ पर्ने महासंघले जनाएको छ । 

    साताको लोकप्रीय