उपकार लघुवित्तद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?  

उपकार लघुवित्तद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?  

अर्थ डबली
आइतवार, माघ १५ २०७९
अर्थ डबली
आइतवार, माघ १५ २०७९ (अर्काइभ बाट)
  • उपकार लघुवित्तद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?  

    काठमाडौँ / उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

    images
    images

    लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    लघुवित्तले ६१.७५ प्रतिशत बोनस शेयर र ३.२५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

    साताको लोकप्रीय