कामना सेवाको कामु सिइओमा बिनय दाहाल नियुक्त

कामना सेवाको कामु सिइओमा बिनय दाहाल नियुक्त

अर्थ डबली
आइतवार, माघ १५ २०७९
अर्थ डबली
आइतवार, माघ १५ २०७९ (अर्काइभ बाट)
  • कामना सेवाको कामु सिइओमा बिनय दाहाल नियुक्त

    काठमाडौं / कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विनय दाहालले जिम्मेवारी पाएका छन् । 

    images
    images

    बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आज माघ १५ गतेदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

    यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि डेपुटी सीइओ रहेका दाहालले कामु सीइओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ ।

    1k.JPG

    साताको लोकप्रीय