ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा नारायणी देवी

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा नारायणी देवी

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा नारायणी देवी

    काठमाडौँ / ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र संचालकमा नारायणी देवी श्रेष्ठ नियुक्त भएकी छिन् । 

    images
    images

    कम्पनीको माघ १६ गते बसेको संचालक समितिको १८७ औँ बैठकले काठमाडौं महानगरपालिका वडा नं १६ निवासी श्रेष्ठलाई बैंकको स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । 

    1g.JPG

    साताको लोकप्रीय