हिमालयन उर्जा विकासले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक

हिमालयन उर्जा विकासले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • हिमालयन उर्जा विकासले हकप्रद निष्काशन गर्ने, विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक

    काठमाडौँ / हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    images
    images

    कम्पनीले हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

    बिक्री प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा हिमालयन उर्जा विकासको तर्फबाट कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे तथा नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ः२ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

    साताको लोकप्रीय