नेप्सेमा दुई हाइड्रोपावरको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?

नेप्सेमा दुई हाइड्रोपावरको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?

अर्थ डबली
मंगलवार, माघ १७ २०७९
अर्थ डबली
मंगलवार, माघ १७ २०७९ (अर्काइभ बाट)
  • नेप्सेमा दुई हाइड्रोपावरको शेयर मुल्य समायोजन, कति छ नयाँ मुल्य ?

    काठमाडौं / नेपाल स्टक एक्सचेञ्जले रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मुल्य समायोजन गरेको छ । 

    images
    images

    यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले आजको अन्तिम कारोबार मुल्यको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

    रिडी हाइड्रोपावरको शेयरमूल्य ५३९ रुपैयाँको आधारमा नेप्सेले ४० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ३८५ रुपैयाँ कायम गरेको छ ।

    त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँका आधारमा नेप्सेले ८ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य ३०८ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।

    साताको लोकप्रीय