यस्तो छ आजको विदेशी मुद्राको बिक्री विनिमयदर 

यस्तो छ आजको विदेशी मुद्राको बिक्री विनिमयदर 

अर्थ डबली
आइतवार, माघ २२ २०७९
अर्थ डबली
आइतवार, माघ २२ २०७९ (अर्काइभ बाट)
  • यस्तो छ आजको विदेशी मुद्राको बिक्री विनिमयदर 

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ६३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २३ पैसा, युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ८० पैसा र बिक्रीमा १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा, जापानिज येन १० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९७ पैसा र कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा पर्नेछ ।
    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय