प्रतिनिधि सभा बैठकमा ओलीले भने– कांग्रेस पानीबाहिरको माछा जस्तै छटपटाइरहेको छ

प्रतिनिधि सभा बैठकमा ओलीले भने– कांग्रेस पानीबाहिरको माछा जस्तै छटपटाइरहेको छ

अर्थ डबली
आइतवार, माघ २२ २०७९
अर्थ डबली
आइतवार, माघ २२ २०७९ (अर्काइभ बाट)
  • प्रतिनिधि सभा बैठकमा ओलीले भने– कांग्रेस पानीबाहिरको माछा जस्तै छटपटाइरहेको छ

    काठमाडौँ / संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ। आज संसद भवन बानेश्वरमा प्रतिनिधि सभा बैठक बसेको हो । 

    images
    images

    बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी छन् । 

    आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गरेका हुन् । 

    उनले भने, ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ । ’

    साताको लोकप्रीय