मिथिला लघुवित्तका सञ्चालक मनोजले दिएको राजिनामा स्वीकृत 

मिथिला लघुवित्तका सञ्चालक मनोजले दिएको राजिनामा स्वीकृत 

अर्थ डबली
आइतवार, माघ २२ २०७९
अर्थ डबली
आइतवार, माघ २२ २०७९ (अर्काइभ बाट)
  • मिथिला लघुवित्तका सञ्चालक मनोजले दिएको राजिनामा स्वीकृत 

    काठमाडौँ / मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकले दिएको राजिनामा स्वीकृत भएको छ । 

    images
    images

    संस्थाको सञ्चालक समितिमा सवै साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालक मनोज कुमार शाहले आफ्नो पदबाट दिएको राजिनामा कम्पनीले स्वीकृत गरेको हो । 

    उक्त राजिनामा कम्पनीको माघ २१ गते शनिबार ३ः३० मा बसेको २३३ औँ बैठकको निर्णय बमोजिम सोहि दिनबाट लागु हुने गरी स्वीकृत गरेको हो । 

    साताको लोकप्रीय