निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति पर्ला ? 

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति पर्ला ? 

अर्थ डबली
सोमवार, माघ २३ २०७९
अर्थ डबली
सोमवार, माघ २३ २०७९ (अर्काइभ बाट)
  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रतिलिटर कति पर्ला ? 

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

    images
    images

    मूल्य बढेसँगै अब यसअघि प्रतिलिटर १७५ रुपैयाँ रहेको पेट्रोलको मूल्य १७८ रुपैयाँ पुग्ने भएको छ भने १७२ रुपैयाँ प्रतिलिटर रहेको डिजेल र मट्टितेललाई अब १७५ रुपैयाँ पर्ने भएको छ । यसअघिको मूल्यको तुलनामा प्रतिलिटर ३ रुपप्ैयाँले बढेको हो । हवाई इन्धन र एल.पी.ग्यासको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ ।  

    Notice.jpg

    साताको लोकप्रीय