अमेरिकी डलरको बिक्रीदर १३२.६७ रुपैयाँ र युरो १४२.७९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ? 

अमेरिकी डलरको बिक्रीदर १३२.६७ रुपैयाँ र युरो १४२.७९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ? 

अर्थ डबली
मंगलवार, माघ २४ २०७९
अर्थ डबली
मंगलवार, माघ २४ २०७९ (अर्काइभ बाट)
  • अमेरिकी डलरको बिक्रीदर १३२.६७ रुपैयाँ र युरो १४२.७९ रुपैयाँ पर्ने, अन्य मुद्रालाई कति ? 

    काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६७ पैसा, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ र बिक्रीमा ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ६८ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९९ रुपैयाँ ६३ पैसा र बिक्रीमा १०० रुपैयाँ ८ पैसा तोकिएको छ । 

    images
    images

    साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ २० पैसा र बिक्रीमा ३५ रुपैयाँ ३६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पर्नेछ । 

    विस्तृतमा हेर्नुस् 

    Binimaya.JPG

    साताको लोकप्रीय