सरकारको १४ निर्णयः पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिदेखि सचिव सरुवा गर्नेसम्म 

सरकारको १४ निर्णयः पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिदेखि सचिव सरुवा गर्नेसम्म 

अर्थ डबली
मंगलवार, माघ २४ २०७९
अर्थ डबली
मंगलवार, माघ २४ २०७९ (अर्काइभ बाट)
  • सरकारको १४ निर्णयः पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिदेखि सचिव सरुवा गर्नेसम्म 

    काठमाडौँ / सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । मन्त्रीपरिषद्को माघ २३ गते बसेको बैठकले दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नं. १, जलजलेमा जग्गा प्राप्तिको निर्णय गरेको हो । 

    images
    images

    हेर्नुस् अन्य निर्णयहरू 

    Nirnaya.JPG

    2.jpg

     

     

    साताको लोकप्रीय