नाडाद्वारा ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

नाडाद्वारा ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

अर्थ डबली
बुधवार, माघ २५ २०७९
अर्थ डबली
बुधवार, माघ २५ २०७९ (अर्काइभ बाट)
  • नाडाद्वारा ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले बुधबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरीलाई ट्राफिक ब्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ । 

    images
    images

    नाडाले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक ब्यवस्थापनका लागी प्रयोग गरिने सामाग्रीहरु हस्तान्तरण गरेको हो । 

    ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज आयोजित एक कार्यक्रमकाबिच नाडाको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक ब्यवस्थापनका लागी प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेका हुन् । 

    ट्राफिक ब्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा ऋऋत्ख् ःयलष्तयचष्लन लाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्युटरको ऋएग्, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो ।

    हस्तान्तरणकै क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागी ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

    ट्राफिक ब्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा CCTV Monitoring लाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्युटरको CPU, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो ।

    हस्तान्तरणकै क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागी ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

    ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण पश्चात् काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले,  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अध्यक्ष ध्रुव थापा लगायत अन्य पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । 

    साथै, बढ्दो ट्राफिक समस्या समाधान तथा न्युनिकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच भविष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडी बढ्ने सहमति समेत भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्‍ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । 

    साताको लोकप्रीय