बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ डबली
आइतवार, माघ २९ २०७९
अर्थ डबली
आइतवार, माघ २९ २०७९ (अर्काइभ बाट)
  • बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं / आज आइतबार सुन चाँदीको भाउ बढेको छ । आज सुन गत शुक्रबार तुलनामा प्रतितोला ४ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।

    images
    images

    गत शुक्रबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै, आज तेजावी सुन पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३ हजार ५ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    साताको लोकप्रीय