मर्जरपछि ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट सुरू हुन्छ कारोबार ?  

मर्जरपछि ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट सुरू हुन्छ कारोबार ?  

अर्थ डबली
सोमवार, फागुन ८ २०७९
अर्थ डबली
सोमवार, फागुन ८ २०७९ (अर्काइभ बाट)
  • मर्जरपछि ग्लोबल आइएमई बैंकको शेयर नेप्सेमा सूचीकृत, कहिलेबाट सुरू हुन्छ कारोबार ?  

    काठमाडौँ / ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

    images
    images

    मर्जरमा गएपछि कायम हुन आएको कुल ११ करोड २६ लाख १४ हजार ३३७ दशमलव १७ कित्ता ग्लोबल आइएमई बैंकको नामबाट सूचीकृत भएको हो । मर्जरपछिको पहिलो कारोबारको लागि नेप्सेले २०९.४२ रूपैँया ओपन रेञ्ज दिएको छ । यही मूल्य रेञ्जको आधारमा कम्पनीको शेयर फागुन १० गतेदेखि कारोबारमा आउनेछ ।

    यी दुई बैंक १ बराबर १ अनुपातमा मर्जरमा गएका हुन् भने पुस २५ गतेदेखि एकीकृत कारोबार शुरू गरेका हुन् । अब बैंक अफ काठमाण्डूका शेयरधनीको खातामा शेयर आएपछि ग्लोबल आइएमई बैंकको नामबाट देखिनेछ ।

    1.JPG

     

    साताको लोकप्रीय