यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थ डबली
मंगलवार, फागुन ९ २०७९
अर्थ डबली
मंगलवार, फागुन ९ २०७९ (अर्काइभ बाट)
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ / नेपाल राष्ट्र बैंककाअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमूल्य १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ९१ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५६ रुपैयाँ र क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी सिङ्गापुरे डलर एकको खरिदमा ९८ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९९ रुपैयाँ ३२ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा छ । 
    विस्तृतमा हेर्नुस्

    Binimaya.JPG 

    साताको लोकप्रीय