एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी

अर्थ डबली
मंगलवार, फाल्गुण ९ २०७९
अर्थ डबली
मंगलवार, फाल्गुण ९ २०७९ (अर्काइभ बाट)
  • एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी

    काठमाडौँ / एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

    images
    images

    कम्पनीको संचालक समितीको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।

    सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश मारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    1.JPG

    एनआईसी एशिया बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।

    उक्त पदमा यस अघि सञ्चालकहरु कपिल ढकाल र प्रकाश बराल संस्थापक समुहमा संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

    साताको लोकप्रीय